चाडपर्वमा ग्राहकको रोजाइ बन्दै टेक्नोको ‘स्पार्क गो ३’, न्युरोडकी उर्मिला शर्माले जितिन् चाँदीको चंगा

  • बुधबार २८ असो २०८३ ०९:५६ AM
काठमाडौँ । सुपथ मूल्य, उत्कृष्ट सुविधा र भरपर्दो टिकाउपनका कारण स्मार्टफोन ब्रान्ड टेक्नोको ‘स्पार्क गो ३’ नेपाली ग्राहकहरूमाझ लोकप्रिय बन्दै गएको छ। दैनिक प्रयोगका लागि आवश्यक आधुनिक सुविधा र चाडपर्वमा उपहार दिन उपयुक्त मूल्य दायरा भएका कारण यो फोन बजारमा पहिलो रोजाइ बन्न सफल भएको कम्पनीले जनाएको छ। नेपाली बजारमा टेक्नो स्पार्क गो ३ दुई विकल्पमा उपलब्ध छ। जसमा ४ जीबी र्‍याम र ६४ जीबी भण्डारण क्षमता भएको फोनको मूल्य २१ हजार ९९९ रुपैयाँ तथा ४ जीबी र्‍याम र १२८ जीबी भण्डारण क्षमता भएको फोनको मूल्य २५ हजार ९९९ रुपैयाँ तोकिएको ... The post चाडपर्वमा ग्राहकको रोजाइ बन्दै टेक्नोको ‘स्पार्क गो ३’, न्युरोडकी उर्मिला शर्माले जितिन् चाँदीको चंगा appeared first on Kalika Khabar.