किशोरीलाई अनुचित तरिकाले छोएपछि रोबोट प्रहरी नियन्त्रणमा

  • बुधबार २८ असो २०८३ ०९:३६ AM
काठमाडौं: जर्मनीको कोलोन सहरमा १६ वर्षीया किशोरीलाई अनुचित तरिकाले छोएको आरोपपछि प्रहरीले एउटा रोबोट नियन्त्रणमा लिएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले रोबोटका १६ वर्षीय मालिक र उनका १९ वर्षीय साथीमाथि पनि अनुसन्धान सुरु गरेको