त्रिशुली बाढी पीडितका लागि निर्मित आवास ओलीले गरे हस्तान्तरण

  • बुधबार २८ असो २०८३ ०४:०० PM
नुवाकोट : नुवाकोटको पिपलटारमा बाढीपीडितहरूका लागि अस्थायी आवास निर्माण गरिएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को सहयोग र सक्रियतामा बाढीपीडितहरूका लागि विदुर नगरपालिका-५ पिपलटार ठूलोगाउँमा आवास निर्माण गरिएको हो।नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार एक कार्यक्रमका बीच नवनिर्मित आवास हस्तान्तरण गरे। उनले सरकारले बाढीले घरबारविहीन भएकाहरुरू पुर्नवासका लागि ढिलाइ गरिरहेको बताए। अध्यक्ष ओलीले विपद् तथा जटिल अवस्थामा विशेषरूपमा सरकारका संयन्त्रहरू परिचालन हुनुपर