‘महिला हिंसामा संलग्न र चरित्रमा अनेकौँ प्रश्न उठेको व्यक्तिले राजदूत बन्ने नैतिक आधार राख्न सक्दैन’

  • बुधबार २८ असो २०८३ १०:०२ AM
काठमाण्डु- साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनार संसदीय सुनुवाइका क्रममा गम्भीर प्रश्नहरूको घेरामा परेका छन्। महिला हिंसा, चरित्रमाथि प्रश्न उठाउने गतिविधि, अनुचित आर्थिक लेनदेन र जर्मनीबाट डिपोर्ट भएको भनिएको विषयमा उजुरी परेपछि बुधबार संसदीय विशेष सुनुवाइ समितिमा सांसदहरूले उनलाई तीव्र प्रश्न गरेका हुन्। सुनारले केही दिनअघि समितिसमक्ष आफ्नो कार्ययोजना प्रस्तुत गरिसकेका थिए। तर,