पाँचौदिन पनि बढ्याे सेयर, १८८ कम्पनीमा हरियाली

  • बुधबार २८ असो २०८३ १०:११ AM
काठमाण्डु– लगातार पाँचौदिन सेयर बजार बढेको छ । बुधबार पनि नेप्से २१ अंकले बढेर परिसूचक २६२१मा कायम भएको छ । आज कारोबार रकम भने केही घटेको छ । अघिल्लो दिन ४ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ४ अर्ब १३ करोडको भयो । १८८ कम्पनीको मूल्य बढ्दा ८० को घटेको छ। ९ कम्पनीको मूल्य स्थिर