देउवाको विरासतमा धक्का दिएका जनक चटौत, सर्वाधिक मतसहित बने कांग्रेस केन्द्रीय सदस्य

  • बुधबार २८ असो २०८३ १०:०८ AM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मत परिणाम आउने क्रम जारी छ । विभिन्न क्लस्टर र प्रदेशवाइज मतपरिणाम आइरहँदा धेरै युवाहरु केन्द्रीय समितिमा अटाएका छन् । ती मध्ये एक हुन् जनक चटौत । जो सुदूरपश्चिम प्रदेश खुला केन्द्रीय सदस्यमा प्रतिपष्र्धा गरेका थिए । जसअन्तर्गत ३ जना निर्वाचित हुनुपर्नेमा ९ जनाको उम्मेदवारी परेको थियो ।