कुमारी बैंकको २६औँ वार्षिक साधारण सभा, सेयरधनीले २.१०५३ प्रतिशत लाभांश पाउने

  • बुधबार २८ असो २०८३ ०९:४१ AM
कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकको साधारण सभा बुधबार असोज २८ गते काठमाडौंको सुवर्ण शमशेर सडकस्थित सिल्भर ओक बैंक्वेट एन्ड