सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश

  • बुधबार २८ असो २०८३ १०:०१ AM
काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको बुधबार काठमाडौँको भद्रकालीस्थित