कुमारी बैंकको लाभांश पारित

  • बुधबार २८ असो २०८३ ०९:५५ AM
कुमारी बैंकको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८२÷०८३ को नाफाबाट शेयरधनीहरुका लागि प्रस्ताव गरिएको २.१०५३ प्रतिशत (करसहित) लाभांश पारित गरेको छ । सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आ.ब. २०८२÷८३ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण The post कुमारी बैंकको लाभांश पारित appeared first on Businesspana.