विद्युत व्यापारका लागि निजी क्षेत्रलाई एलओआई दिने तयारी भइरहेको छः मन्त्री श्रेष्ठ

  • बुधबार २८ असो २०८३ १०:०९ AM
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको र निजी क्षेत्रलाई आशयपत्र (एलओआई) दिने तयारी भइरहेको बताएका छन् । बुधबार मन्त्रालयमा ६ महिनाको समीक्षा गर्दै ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक विकासको आधार बनाउने उद्देश्यसहित विद्युत् उत्पादन, प्रसारण, बजार विस्तार र आन्तरिक खपत वृद्धिलाई एकीकृत रूपमा The post विद्युत व्यापारका लागि निजी क्षेत्रलाई एलओआई दिने तयारी भइरहेको छः मन्त्री श्रेष्ठ appeared first on Businesspana.