मुक्तिनाथ विकास बैंकले फोनपेले आयोजना गरेको ‘फोनपे अनर्स’ कार्यक्रममा तीनवटा अवार्ड प्राप्त गरेको छ । बैंकले विकास बैंक समूहअन्तर्गत ‘हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इस्युअर)’, ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (एक्वायरर)’ विधामा अवार्ड प्राप्त गरेको हो । ‘हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इस्युअर)’ अवार्ड बैंकको मोबाइल एपमार्फत सबैभन्दा धेरै संख्यामा रकम स्थानान्तरण