सुस्त कर्जा प्रवाहबीच बैंकहरूको नाफा ६.११ प्रतिशतले बढ्यो, आठ बैंक अर्ब क्लबमा

  • बुधबार २८ असो २०८३ ०९:३३ AM
काठमाडौं। कर्जा प्रवाहमा सुस्तता, अधिक तरलता र खराब कर्जाको दबाब कायमै रहे पनि चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको नाफा बढेको छ। नेपाल राष्ट्र बैंकको भदौ मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूले साउन र भदौमा कुल १९ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।… Continue reading सुस्त कर्जा प्रवाहबीच बैंकहरूको नाफा ६.११ प्रतिशतले बढ्यो, आठ बैंक अर्ब क्लबमा