काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नै स्वामित्वमा स्थायी केन्द्रीय कार्यालय स्थापना गर्न घर वा जग्गा खरिद गर्ने भएको छ। पार्टीले यसका लागि उपयुक्त घर तथा जग्गाधनीसँग प्रस्ताव माग गरेको छ । पार्टीको बढ्दो सांगठनिक आवश्यकता पूरा गर्न र दीर्घकालीन संस्थागत स्थायित्व कायम गर्न हालको अस्थायी कार्यालय व्यवस्थापनलाई प्रतिस्थापन गरी आफ्नै स्वामित्वको स्थायी संरचनामा… Continue reading रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खोज्दै, माग्यो प्रस्ताव