काठमाडौं । बैंकिङ समूहमा देखिएको उल्लेख्य वृद्धिको बलमा शेयर बजार परिसूचक नेप्से लगातार पाँचौँ कारोबार दिन पनि बढेको छ। बुधबार नेप्से २१.३२ अंकले उकालो लागेर २६२१ अंकमा पुगेको हो । अघिल्लो कारोबार दिन पनि परिसूचक ४.१२ अंकले बढेको थियो । बुधबारको बजार वृद्धिमा बैंकिङ समूहको योगदान सबैभन्दा बढी देखिएको छ। नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार… Continue reading बैंकिङ समूहको उछालले नेप्सेमा थपियो २१ अंक: पाँच दिनदेखि बजार हरियो, ४.१३ अर्बको कारोबार