काठमाडौं। कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने करसहित २.१०५३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकको साधारण सभा बुधबार काठमाडौंको सुवर्णशमशेर सडकस्थित एक ब्याङ्क्वेटमा सम्पन्न भएको हो । यस्तै, सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा… Continue reading कुमारी बैंकको २६औँ साधारण सभा सम्पन्न, शेयरधनीलाई २.१० प्रतिशत लाभांश पारित