काठमाडौं । नेपाली मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको रोजाइमा चांगान नेभो क्यू०५ विद्युतीय एसयूभी पर्न थालेको छ। सार्वजनिक भएको एक महिनामै गायक स्वप्न सुमन तथा अभिनेत्री ज्योत्सना योगी, मिरुना मगर, आना शर्मा र जसिता गुरुङले यो गाडीको डेलिभरी लिएसँगै बजारमा यसको चर्चा बढेको हो। आफ्नो प्रतिभा, शैली र विशिष्ट पहिचानमार्फत दर्शकमाझ लोकप्रिय बनेका कलाकारहरूले नेभो क्यू०५ रोजेपछि नयाँ विद्युतीय एसयूभीप्रति उपभोक्ताको चासो थप बढ्ने अपेक्षा गरिएको छ। कम्पनीको ‘ए क्लास अबभ’ अर्थात् आफ्नो श्रेणीभन्दा एक कदम माथि भन्ने नारालाई पनि सेलिब्रिटीको रोजाइले थप चर्चामा ल्याएको छ। चर्चित कलाकारको रोजाइमा नेभो क्यू०५ भावपूर्ण गीतका लागि ... The post सेलिब्रिटीको रोजाइमा चांगान नेभो क्यू०५, ‘ए क्लास अबभ’ नाराले पाउँदै चर्चा appeared first on Kalika Khabar.