आशुतोष रांका र सौरभ दासलाई ५ दिनका लागि न्यायिक हिरासत पठाइयो

  • बुधबार २८ असो २०८३ ०३:०१ PM
काठमाडौं : कक्ररोच जनता पार्टी  (सिजेपी)का नेताहरू आशुतोष रांका र सौरभ दासलाई ५ दिनको न्यायिक हिरासतमा पठाइएको छ। मंगलबार दिल्लीस्थित जन्तर-मन्तरमा प्रवेश गर्ने प्रयास गरेपछि दिल्ली प्रहरीले उनीहरूविरुद्ध प्राथमिक सूचना रिपोर्ट दर्ता गरेको थियो। जन्तर-मन्तरलाई आन्दोलन तथा विरोध प्रदर्शन गर्ने स्थलको सूचीबाट हटाइएको भोलिपल्टै यो घटना घटेको हो।  'लाइभ ल'का अनुसार दिल्लीको विशेष कार्यकारी मजिस्ट्रेट अदालतले दुवै जनालाई ५ दिनका लागि न्यायिक हिरासतमा पठाउने आदेश दिएको हो।य