मलेसियाका प्रस्तावित राजदूत खरेलमाथि आरोपै-आरोप, आर्थिक अनियमितताको प्रश्न उठेपछि सुनुवाइ स्थगित

  • बुधबार २८ असो २०८३ ०९:०७ AM
काठमाण्डु- साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारपछि अर्का प्रस्तावित राजदूतमाथि पनि आपत् आइलागेको छ। यसरी संसदीय सुनुवाइ विशेष समितिमा सुनुवाइ हुनै लाग्दा संकटमा परेका अर्का व्यक्ति हुन् मलेसियाका लागि नेपाली राजदूतमा प्रस्तावित चूडामणि खरेल । उनीमाथि आर्थिक लेनदेनमा बदमासी, स्वार्थको द्वन्द्व र विभिन्न संस्थामा अनियमितता गरेको गम्भीर आरोप लागेपछि उनको संसदीय सुनुवाइ प्रक्रिया नै