काठमाण्डु– निर्देशक दीपेन्द्र के खनालको चलचित्र ‘श्रीमान् श्रीमती’को छायांकन सकिएको छ । तीन हप्तामा चलचित्रको छायांकन सकिएको हो । काठमाण्डुका विभिन्न स्थानमा यो चलचित्रको छायांकन गरिएको थियो । सिनेमाको गीतको समेत छायांकन सकिसकेको छ । ‘श्रीमान् श्रीमती’ पारिवारिक कथामा बनेको चलचित्र हो । चलचित्रको मुख्य भूमिकामा खगेन्द्र लामिछाने र सुरक्षा पन्त छन् । पटकथा प्रडक्सन