काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले फोनपेद्वारा आयोजित ‘फोनपे अनर्स’ कार्यक्रममा विकास बैंक समूहअन्तर्गत तीनवटा अवार्ड प्राप्त गरेको छ। बैंकले हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर), हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर) र हाइएस्ट फोनपे क्यूआर भोलुम (अक्वायर) विधामा अवार्ड प्राप्त गरेको हो । हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर) अवार्ड बैंकको मोबाइल एपमार्फत सबैभन्दा धेरै संख्यामा रकम