रास्वपाले अब आफ्नै घण्टीघर बनाउने, घरजग्गा खरिदका लागि प्रस्ताव माग

  • बुधबार २८ असो २०८३ ०८:४७ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नै स्थायी पार्टी कार्यालय बनाउने भएको छ । हाल बनस्थलीस्थित चमतीमा भाडाको घरमा रास्वपाले पार्टी कार्यालय चलाउँदै आइरहेको छ । पार्टी कार्यालयमा दैनिक आवागमन र चापका कारण छुट्टै स्थानमा स्थायी पार्टी कार्यालय बनाउने तयारी भएको रास्वपा संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए । रास्वपाको गत असोज १७