काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्ममा २० वटा वाणिज्य बैंकले १७ अर्ब ८१ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरूको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३२ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्ष २०८२/८३ को भदौसम्ममा वाणिज्य बैंकहरूले १६ अर्ब ५९ करोड