‘पीआर’ले पिरोलेका जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार, संसदीय समितिमा प्रश्नैप्रश्न

  • बुधबार २८ असो २०८३ ०९:०६ AM
काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत डा. जिज्ञानकुमार थापाको संसदीय सुनुवाईका क्रममा सांसदहरूले उनको विदेशी स्थायी आवासीय अनुमतिपत्र (पीआर), स्वार्थको द्वन्द्व तथा परिवारको हैसियतका कारण उत्पन्न हुनसक्ने कुटनीतिक जटिलतामाथि प्रश्न उठाएका छन् । बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा प्रस्तावित राजदूत थापाले पेश गरेको कार्ययोजनामाथि छलफल हुनुअघि नै उनको योग्यता र विगतको आवासीय स्थितिलाई