असार ५ गते भित्रिएको मनसुन पूर्णरुपमा बाहिरिएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन असोज २८ गतेबाट पूर्णरुपमा बाहिरिएको जनाएको हो । असोज १७ गतेदेखि नै पश्चिमी तथा उत्तरी भूभागबाट मनसुन बाहिरिन सुरु गरेको थियो । सामान्य अवस्थामा जुन १३ मा मनसुन नेपाल प्रवेश गर्छ र अक्टोबर २ मा बाहिरिन्छ । The post नेपालबाट बाहिरियो मनसुन, दशैँमा पानी पर्ने सम्भावना के छ ? appeared first on Businesspana.