कृषि यान्त्रीकरण प्रदर्शनीमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर

  • बुधबार २८ असो २०८३ ०८:१५ AM
काठमाडौं। अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३ को प्लेटिनम प्रायोजकमा नेपाल ट्रेड होस्ट प्रालि र शलोम एग्रिकल्चर प्रालि थपिएका छन्। यसअघि जी–सेभेन एग्रिकल्चर प्रालि प्लेटिनम प्रायोजक बनिसकेको छ। ‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने नारासहित आठौँ संस्करणको प्रदर्शनी आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ। नेपाल ट्रेड होस्टले साना,… Continue reading कृषि यान्त्रीकरण प्रदर्शनीमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर