काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शेयरधनीलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको २०औँ वार्षिक साधारण सभाले चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेको अध्यक्षतामा बुधबार काठमाडौंको कालिकास्थानमा सम्पन्न सभाले… Continue reading सिटिजन्स बैंकले बाँड्ने भयो ६२ करोड लाभांश, बोनस शेयर ३.८ प्रतिशत