काठमाण्डौ । दशैँ पर्व शुरू भएसँगै काठमाण्डौ उपत्यका छाडेर घर फर्किने यात्रुको चाप बढेको छ । अध्ययन, रोजगारी र पेशा–व्यवसायका लागि सङ्घीय राजधानीमा रहेका मानिसहरू दशैँ मनाउन गाउँ फर्किन थालेपछि उपत्यकाका मुख्य नाकाहरूमा यात्रुको चहलपहल बढेको हो । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनायता सार्वजनिक गाडीमार्फत १ लाख ८७ हजारभन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरिएकाContinue reading "१ लाख ३० हजार १२९ यात्रुले लिए दशैँका लागि अग्रिम टिकट"