तीन दिनमा सुनको मूल्य प्रतितोला ७ हजार घट्यो

  • बुधबार २८ असो २०८३ ०८:०५ AM
काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको छ । योसहित विगत तीन दिनमा सुनको मूल्य तोलामा ७ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य तोलामा २ लाख ८९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९२ हजार २ सय रुपैयाँContinue reading "तीन दिनमा सुनको मूल्य प्रतितोला ७ हजार घट्यो"