उदयपुरमा दुर्गा पूजाका क्रममा करेन्ट लागेर ६५ वर्षीय चौधरीको निधन

  • बुधबार २८ असो २०८३ ०७:४५ AM
उदयपुर । दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको निधन भएको छ । त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ करेन्ट लागेर निधन भएको जिल्ला