काठमाडौं : नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने बताएका छन्। बुधबार काठमाडौंमा लक्ष्मण बहादुर शाहीको आधा अध्याय पुस्तक लोकार्पण गर्दै आचार्यले पार्टीमा व्यक्तिभन्दा पनि पद्धति धेरै महत्त्वपूर्ण हुने बताएका हुन्। उनले पहुँचको भरमा अवसर पाउने प्रवृत्तिको विरोध गर्दै जनताको सेवामा समर्पण गरेकालाई प्राथमिकता दिइने स्पष्ट पारे। आन्तरिक मूल्याङ्कनका आधारमा टिकट वितरणको पद्धतिको विकास गर्नुपर्ने उनको भनाइ छ। उनले लोकतन्त्र आफैँमा एउटा पद्धति भएक