प्रधानमन्त्री बालेनले गरे पलाञ्चोक भगवतीको दर्शन

  • बुधबार २८ असो २०८३ ०२:०० PM
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा धार्मिक शक्तिपीठ पलाञ्चोक भगवती मन्दिरको दर्शन गरेका छन्। प्रधानमन्त्री शाह बुधबार बिहान मन्दिर परिसरमा पुगेर भगवतीको दर्शन गरेका हुन्।मन्दिरमा करिब १० मिनेट बिताएका प्रधानमन्त्री शाह काठमाडौं फर्किएको पाँचखाल-९ का वडा अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिएका छन्। प्रधानमन्त्रीको साथमा भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र प्रमुख सल्लाहकार कुमार बेन पनि आएका थिए । उनी सडक मार्ग हुँदै काभ्रे आएका हुन् ।पलाञ्चोक भगवती