रामजी पौडेल- गत भदौ १० गतेको विनाशकारी बाढीले हाम्रो भूगोल मात्र तहसनहस पारेन, हजारौँ परिवारको संसार उजाड्यो । धेरैले ज्यान गुमाउनुपर्यो, दशौँ हजार बेपत्ता भए र अनगिन्ती परिवार आज पनि आफ्ना प्रियजन फर्किने आशामा दिन काटिरहेका छन् । बस्तीहरू उजाड छन्, घरबारविहीन परिवारहरू अस्थायी आश्रयमा छन् र पीडितका घाउहरू अझै आलै छन् । यो विपत्ति