मुस्ताङमा रोकिए २५ सय ईभी

  • बुधबार २८ असो २०८३ ०७:५७ AM
कोरला नाका हुँदै नेपाल भित्रिएका विद्युतीय सवारी साधन मुस्ताङमै रोकिएका छन् । असोज ११ गतेको बाढीले बेनी–जोमसोम सडक अवरुद्द भएपछि कोरला हुँदै आयात भएका २ हजार ५ सय युनिटभन्दा बढी ईभी मुस्ताङमा रोकिएका हुन् । बाढीले अवरुद्द भएको सडक गत शुक्रबार साँझदेखि सञ्चालनमा आएपनि सडक अझै सहज नभएकाले गाडीहरु उतै रोकिएका हुन् । कोरला नाकाको The post मुस्ताङमा रोकिए २५ सय ईभी appeared first on Businesspana.