आरक्षणको आरोपमा प्रस्तावित राजदूत झाको जवाफ- म आरक्षण विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ

  • बुधबार २८ असो २०८३ ०७:५१ AM
श्रीलंकाका लागि प्रश्तावित नेपाली राजदुत डा. मञ्चलाकुमारी झाले आफू आरक्षणको विरोधी भएको बताएकी छन् । बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा सांसदहरूले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्ने आरोपपछि उनले जवाफ दिएकी हुन् । आफू आरक्षणका आधारमा नभइ योग्यताका आधारमा सिफारिस भएको बताइन् । उनले आफूले अर्थशास्त्र, अंग्रेजी शिक्षा, हिन्दी, राजनीतिशास्त्र तथा परराष्ट्र