काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत तीन जना भाग्यशाली उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् । अभियानको सुरुवाती चरणमै दुई जनाले यामाहा एफ जेड एफ आई मोटरसाइकल र एक जनाले यामाहा रे जेडआर स्कुटर जितेका हुन् । कम्पनीका अनुसार काभ्रेको बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले मोटरसाइकल जितेका… Continue reading म्याक्स टाइगरको दशैं योजनामा तीन जना बने भाग्यशाली, जिते मोटरसाइकल र स्कुटर