मुक्तिनाथ विकास बैंकलाई तीन अवार्डबाट सम्मान

  • बुधबार २८ असो २०८३ ०७:२७ AM
काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले आयोजना गरेको ‘फोनपे अनर्स’ कार्यक्रममा तीन वटा अवार्ड प्राप्त गरेको छ। बैंकले विकास बैंक समूहअन्तर्गत मोबाइल बैंकिङ र क्यूआर भुक्तानीमा उत्कृष्ट कारोबार गरेबापत उक्त अवार्ड प्राप्त गरेको हो। बैंकले मोबाइल एपबाट सबैभन्दा धेरै संख्यामा रकम स्थानान्तरण गरेको, मोबाइल एपमार्फत सबैभन्दा धेरै क्यूआर भुक्तानी गरेको तथा… Continue reading मुक्तिनाथ विकास बैंकलाई तीन अवार्डबाट सम्मान