सुनसरीमा दुई स्थानबाट ५७ किलो गाँजा बरामद

  • बुधबार २८ असो २०८३ ०६:२५ AM
विराटनगर । सुनसरीको देवानगन्जमा प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट ५७ किलो गाँजा बरामद गरेको छ । प्रहरीलाई देखेपछि मोटरसाइकल चालक र गाँजा बोकेका व्यक्ति फरार भएका छन् । देवानगन्ज गाउँपालिका–४ मेहता टोलबाट मंगलबार राति ५१ किलो र वडा