दशैँभर बीपी र अरनिको राजमार्गमा टिपर चलाउन रोक

  • बुधबार २८ असो २०८३ ०६:३२ AM
काठमाडौं । दशैंँभर वीपी र अरनिको राजमार्गमा टिपर चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलले सूचना जारी गर्दै जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर सञ्चालनमा रोक लगाइएको जानकारी दिएको हो । जिल्ला सुरक्षा