किरात राई यायोक्खाले अघि सार्‍यो अधिकार र संरक्षणको एजेन्डा

  • बुधबार २८ असो २०८३ ०६:४२ AM
विराटनगर । किरात राई यायोक्खाले मातृभाषाको सरकारी मान्यता, ऐतिहासिक सम्पदाको संरक्षण र आदिवासी समुदायको पहिचान स्थापित गर्न राज्यलाई दबाब दिनुपर्ने निष्कर्षसहित १९ बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ ।  यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशनबाट पारित विराटनगर घोषणापत्रमा