काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना गरी दर्शन गरेका छन् । प्रधानमन्त्री शाह बुधबार बिहान १० बजे पलाञ्चोक भगवतीको दर्शन गर्न पुगेका हुन् । बडादसैँको चौथो दिन आज प्रधानममन्त्री शाहले पलाञ्चोक भगवतीको दर्शन गरेको पाँचखाल–९ का अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्री शाहका साथमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रधानमन्त्री