छेपारेमा पहिरोको वितण्डा : ‘न बच्यो सहारा, न रह्यो बास’

  • बुधबार २८ असो २०८३ ०६:२४ AM
म्याग्दीको बेनी नगरपालिका३ छेपारेका १६ वर्षीय पुजन र १४ वर्षीय जीवन विश्वकर्माको आँखाबाट आँसु ओभाएका छैनन् । यही असोज ११ गते बिहान घरसँगै पहिरोमा पुरिएर