विद्यार्थीको पठनपाठन सहज बनाउन सानिमा रिलायन्स लाइफको शैक्षिक सामग्री सहयोग
बुधबार २८ असो २०८३ ०६:४० AM
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शैक्षिक सामग्री वितरण गरेको छ । कम्पनीले शंखरापुर नगरपालिका५, पालुबारीस्थित श्री क्षितिज जनजागृत विद्यालयलाई कापी र