चाडपर्व सुरक्षाको तयारी : सादा पोसाकका प्रहरीदेखि ड्रोन र तालिमप्राप्त कुकुरसम्म

  • बुधबार २८ असो २०८३ ०७:०७ AM
काठमाडौँ / दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा तीन हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ । चाडपर्वका समयमा हुनसक्ने आपराधिक