गोल्याण फाउण्डेसनद्वारा बाढीबाट प्रभावित समुदायलाई सहयोग पुर्‍याउने स्वयंसेवकलाई सम्मान

  • बुधबार २८ असो २०८३ ०६:३७ AM
गोल्याण फाउण्डेसनले भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई सहयोग पुर्‍याउने स्वयंसेवकहरूलाई सम्मान गरेको छ । फाउण्डेसनद्वारा नुवाकोटमा संचालित होल्डिङ सेन्टरमा सहयोग गरेका ८६ स्वयंसेवकलाई उनीहरूको योगदानको कदरस्वरुप सम्मान गरिएको हो । गोल्याण ग्रुपको सामाजिक सहकार्यात्मक सस्था गोल्याण फाउण्डेशनले नुवाकोटको विदुर नगरपालिका–३, पिपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा २५ दिनसम्म मानवीय सहायता अभियान सञ्चालन गरेको थियो। उक्त अभियानअन्तर्गत The post गोल्याण फाउण्डेसनद्वारा बाढीबाट प्रभावित समुदायलाई सहयोग पुर्‍याउने स्वयंसेवकलाई सम्मान appeared first on Businesspana.