काठमाडौं। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले दुई जलविद्युत आयोजना र एक केबल्स उद्योगमा सवा अर्ब रुपैयाँ बढी लगानी गर्ने निर्णय गरेको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले तीनवटा कम्पनी तथा आयोजनामा शेयर लगानी गर्ने निर्णय गरेको हो। प्रस्तावित लगानीमध्ये सबैभन्दा ठूलो हिस्सा दुधकोशी–२ जलविद्युत आयोजनामा रहनेछ । कम्पनीले दुधकोशी हाइड्रोपावर नेपाल लिमिटेडद्वारा सोलुखुम्बु जिल्लामा… Continue reading दुधकोशी–२, छुजुङ खोला र अन्नपूर्ण राठी केबल्समा एनआरएन इन्फ्राले सवा अर्ब बढी लगानी गर्दै