भोटेकोशी बाढीपीडितको सेवामा खटिएका ८६ स्वयंसेवकलाई गोल्याण फाउण्डेसनको सम्मान

  • बुधबार २८ असो २०८३ ०६:५८ AM
काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई मानवीय सहायता पुर्‍याउन सक्रिय भूमिका निर्वाह गरेका ८६ जना स्वयंसेवकलाई गोल्याण फाउण्डेसनले सम्मान गरेको छ। विपद्का बेला प्रभावित परिवारको राहत, स्वास्थ्य र मनोसामाजिक सहयोगमा योगदान पुर्‍याएका स्वयंसेवकको सेवाभावको कदर गर्दै फाउण्डेसनले सम्मान कार्यक्रम आयोजना गरेको हो। गोल्याण ग्रुपअन्तर्गतको सामाजिक संस्था गोल्याण फाउण्डेसनले नुवाकोटको विदुर नगरपालिका–३, पिपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा सञ्चालित… Continue reading भोटेकोशी बाढीपीडितको सेवामा खटिएका ८६ स्वयंसेवकलाई गोल्याण फाउण्डेसनको सम्मान