काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया तत्कालका लागि रोकिएको छ। खरेलमाथि स्वार्थको द्वन्द्व, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको सम्बन्ध तथा शैक्षिक र कूटनीतिक योग्यतासम्बन्धी प्रश्न उठेपछि संसदीय सुनुवाइ समितिले थप अध्ययन र प्रमाणको परीक्षण गरेर मात्रै निर्णय लिने भएको हो। संसदीय सुनुवाइ समितिको बैठकमा खरेलले आफूमाथि लागेका आरोपहरू तथ्यहीन र… Continue reading मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो, आरोपमाथि थप छानबिन गरिने