आदिबासीतर्फ सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी, केन्द्रीय सदस्यमा क-कसले जिते ?

  • बुधबार २८ असो २०८३ ११:४५ AM
काठमाडौँ। नेपाली कांग्रेसको १५‍औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुरसिंह लामा तामाङ अत्याधिक मतका साथ विजयी भएका छन्।  उनले ३२४५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाएका छन्। आदिवासी जनजातिकै महिलातर्फ ३४ उम्मेदवार रहेकोमा ८ जना निर्वाचित भएका छन् भने खुल्लातर्फ  १२ पदका लागि ४१ जना उम्मेदवार रहेका थिए।  जनजाति महिलातर्फ गीता गुरुङ २८५९, डा गङ्गालक्ष्मी अवाल २७६८, रेणुका काउछ मगर २३९२, सपनाराज भण्डारी जोशी २३५१, सिता कुमारी राना मगर २१३२, प्रमिला राई २०२०, लिलादेवी बोखिम लिम्बु १६८१, पुनम लामा १६३६ मत प्राप्त गरेका छन्।  त्यसैगरी पुरुषतर्फ तीर्थ लामा ४४२५, ई अनुप श्रेष्ठ २५५१, डा