एउटा प्रदेशको उत्पादन अर्कोको बजार, सात प्रदेशलाई एउटै आर्थिक सञ्जालमा जोड्ने प्रस्ताव

  • बुधबार २८ असो २०८३ ०५:४१ AM
विराटनगर । प्रदेशहरूबीच प्रतिस्पर्धाभन्दा आर्थिक सहकार्यलाई प्राथमिकता दिँदै एउटा प्रदेशको उत्पादन अर्को प्रदेशको बजार बन्ने गरी सातै प्रदेशलाई एउटै आर्थिक सञ्जालमा जोड्ने प्रस्ताव अघि सारिएको छ । विराटनगरमा मंगलबारदेखि सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा प्रस्तुत दुई