भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामरा’का निगरानीमा

  • बुधबार २८ असो २०८३ ०६:०० AM
भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्रहरूलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ। भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको सहकार्यमा ४१८ ओटा नयाँ सिसी क्यामरा जडान गरेसँगै महानगरका संवेदनशील क्षेत्रहरू सिसी क्यामेराको The post भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामरा’का निगरानीमा appeared first on Technology Khabar.